यस शाखा अन्तर्गत शाखा अधिकृत, कम्प्यूटर अधिकृत, ना.सु., कम्प्युटर अप्रेटर, खरिदारहरु, र का.स.हरु रहेका छन् । यस शाखाले कार्यालयमा आई पर्ने कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्नुका साथै कर्मचारीहरुको व्यवस्थापन गर्नु, ई–हाजिर व्यवस्थापन आदि कार्य गर्ने रहेकोछ ।