हाल यो वेवसाइट निर्माणाधीन अवस्थामा छ ।
Government of Nepal Logo

व्यवसायिक र सिर्जनशील प्रशासन:विकास, समृद्धि र सुशासन

नेपाल सरकार
शहरी विकास मन्त्रालय

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय

सानोगौचरन, काठमाडौँ

Nepal Flag - FSCMO

प्राविधिक शाखा

यस शाखा अन्तर्गत सि.डि.ई.हरु, सिभिल ईन्जिनियरहरु, ईले.ईन्जिनियर, स्या.ईन्जिनियर, सव–ईन्जिनियरहरु रहेका हुन्छन् । निजहरुलाई सम्माननीय राष्ट्रपति निवास, उप–राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, प्रधानन्यायाधिस निवास, राष्ट्रिय सभा अध्यक्षज्यूको निवास, प्रधानन्यायाधिस निवास, माननीय मन्त्रीज्यूहरुको निवास व्यवस्थापन कार्यमा तोकिए अनुसार कार्यरत रहेका छन् ।