हाल यो वेवसाइट निर्माणाधीन अवस्थामा छ ।
Government of Nepal Logo

व्यवसायिक र सिर्जनशील प्रशासन:विकास, समृद्धि र सुशासन

नेपाल सरकार
शहरी विकास मन्त्रालय

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय

सानोगौचरन, काठमाडौँ

Nepal Flag - FSCMO
  • कार्यालय प्रमुखबाट सरुवा भई आउनु भएका नयाँ सव-ईन्जिनियरलाई स्वागत गर्दै

  • कार्यालय प्रमुखलाई स्वागत तथा कार्यालय प्रमुखबाट कर्मचारीहरुलाई आवश्यक निर्देशन दिंदै

  • कार्यालय प्रमुख रबिन्द्र बोहराको बिदाई

  • FSCMO Office Building

  • Token of Appreciation

  • Token of Appreciation

  • कार्यालय प्रमुखबाट सरुवा भई आउनु भएका नयाँ सि.डि.ई.लाई स्वागत गर्दै

सु.ई. चक्रवर्ती कंठ
ई. उमेश कुमार चाैधरी

हाम्रो बारेमा

यस संघीय सचिवलाय निर्माण तथा व्यवस्थापन कार्यालयले वि.स. २०२० मा जिल्ला आवास, भवन तथा शहरी विकास शाखाको रुपमा कार्य गर्ने गर्दर्थ्यो भने आर्थिक वर्ष २०४७-४८ मा यसको नाम परिवर्तन भई जिल्ला भवन कार्यालयमा परिणत भयो। त्यसैगरी वि.स. २०५४ सालमा काठमाण्डौँ र ललितपुर जिल्ला भवन कार्यालय गाभिएर उपत्यका भवन कार्यालयको गठन भएकोमा वि.सं. २०५८ सालमा जिल्ला भवन कार्यालय भक्तपुर समेत गाभिएर विशेष शहरी विकास तथा भवन निर्माण संभार डिभिजन कार्यालय गठन भयो। उक्त विशेष शहरी विकास तथा भवन निर्माण संभार डिभिजन कार्यालयलाई वि.सं. २०६० श्रावण देखि भवन निर्माण संभार डिभिजन कार्यालयको रुपमा परिणत गरियो। हाल वि.स २०७५ साल बाट साविक भवन मर्मत संभार डिभिजन कार्यालय र साविक सिंहदरबार सचिवालय पुनःनिर्माण समिति खारेज भई यस संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको रुपमा स्थापना भएको छ।

नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ बमोजिम शहरी विकास मन्त्रालयलाई तोकिएको संघीय सचिवलायको भवन निर्माण, मर्मत तथा व्यवस्थापन सम्बन्धी कार्य यस संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट सम्पादन हुने गरेको छ। जस अन्तर्गत अति विशिष्ठ पदाधिकारीहरुको (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिस, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष) आवास व्यवस्थापन कार्य, मन्त्री निवास पुल्चोकको व्यवस्थापन कार्य, सिंहदरबार परिषर भित्रका संघीय मन्त्रालय, सचिवालय लगायतका सरकारी कार्यालय भवनहरुको निर्माण तथा मर्मत संभार कार्य, प्रदेश प्रमुख तथा मुख्य मन्त्रीहरुको संघीय राजधानी कार्यालय भवनहरुको काठमाण्डौँमा सम्पर्क कार्यालयको व्यवस्थापन र काठमाण्डौँ उपत्यकाका सरकारी भवनहरुको निर्माण तथा मर्मत संभार कार्यहरु पर्दछन् ।

FSCMO
TEL : ०१-४५४४२४९, ०१-४५४२३७३, ०१-४५४१९२५
FAX:
Email: fscmo.moud@gmail.com
Address : Sano Gaucharan, Kathmandu