प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

माननीय उप-प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहज्यू तथा शहरी विकास मन्त्रायलका सचिव गोपाल प्रसाद सिग्देलज्यूबाट कीर्तिपुर क्रिकेट स्टेडियमको प्यारापिड निर्माण एवम् फ्लडलाइट जडान गर्ने कार्यको २०८२ जेठ २६ सोमवारका दिन निरीक्षण ।