वि.सं:
नेपाल संवत: ११४५ चौलागा त्रयोदशी - २८
अतिविशिष्ट पदाधिकारीज्यूहरु (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिश, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष) को आवास व्यवस्थापन अन्तर्गत फर्निचर, फर्निसिङ, मेशिनरी औजार, इलेक्ट्रोनिक्स सामान लगायत अन्य आवश्यक जिन्सी सामानहरु सम्बन्धित पदाधिकारीज्यूहरुको निवासमा उपलब्ध गराउनुका साथै आवश्यकता एवम् माग अनुसार उक्त स्थानहरुमा निर्माण तथा मर्मत कार्य पनि गर्ने गदर्छ । माननीय मन्त्रीज्यूहरुको आवास व्यवस्थापन अन्तर्गत फर्निचर, फर्निसिङ, मेसिनरी औजार, इलेक्ट्रोनिक्स सामान लगायत अन्य आवश्यक जिन्सी सामानहरु सम्बन्धित पदाधिकारीज्यूहरुको निवासमा उपलब्ध गराउने गर्दछ।