हाम्रो मिशन

उद्देश्य

सम्माननीय राष्ट्रपतिज्यू, उपराष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, प्रधानन्यायाधीशज्यू, सभामुखज्यू, राष्ट्रिय सभाका अध्यक्षज्यू, माननीय उपसभामुखज्यू, राष्ट्रिय सभाका उपाध्यक्षज्यू तथा माननीय मन्त्रीज्यूहरुको सरकारी निवासको आन्तरिक व्यवस्थापनका साथै सिंहदरबार सचिवालय लगायत काठमाडौँ उपत्येका भित्रका राष्ट्रिय महत्त्वका भवनहरु, मन्त्रालय, विभाग अन्तर्गतका सरकारी कार्यालय भवनहरु सुरक्षित, किफायती र वातावरण अनुकूल सकभर स्वदेशी वास्तुकला झल्कने गरी निर्माण, पुनःनिर्माण, मर्मत/सम्भार गर्ने कार्यहरु यस कार्यालयको मुख्य उद्देश्यभित्र पर्दछ ।