किर्तिपुर क्रिकेट ग्राउण्डको पहिलो फेजको कार्य सम्पन्न पश्चात नेपाल क्रिकेट संघलाई २०८२ कार्तिक ३० गते शहरी विकास मन्त्री श्री कुलमान घिसिङ, सचिव श्री गोपाल प्र. सिग्देल, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव श्री टंकलाल घिसिङ, क्यानका सचिव श्री पारस खड्का, किर्तिपुर नगरपालिकाका मेयर तथा अन्य पदाधिकारीहरुको समुस्थितिमा क्यानका अध्यक्ष श्री चतुर ब. चन्दलाई कार्यालय प्रमुखबाट हस्तान्तरण गर्दै ।

Government of Nepal