किर्तिपुर क्रिकेट ग्राउण्ड अन्तर्राष्ट्रिय स्तर बनाउने क्रममा १०,००० सिट र ६ वटा फ्लड लाइट जडान गर्ने कार्य सम्पन्न पश्चात नेपाल क्रिकेट संघलाई २०८२ कार्तिक ३० गते आइतबारका दिन हस्तान्तरण कार्यक्रमको तयारी ।